कुराकानी गर्ने सीप तिखारौँ
नमुना कुराकानी
पहिलो भेट
प्रश्न: के ईश्वर हाम्रो प्रार्थना सुन्नुहुन्छ?
बाइबल पद: भज ६५:२
पुनःभेट प्रश्न: हामी कस्ता विषयहरूमा प्रार्थना गर्न सक्छौँ?
शिक्षण सामग्रीमा यो शास्त्रपद भेट्टाउनुहोस्:
पुनःभेट
प्रश्न: हामी कस्ता विषयहरूमा प्रार्थना गर्न सक्छौँ?
बाइबल पद: १यु ५:१४
पुनःभेट प्रश्न: ईश्वर हाम्रा प्रार्थनाहरूको जवाफ कसरी दिनुहुन्छ?
शिक्षण सामग्रीमा यो शास्त्रपद भेट्टाउनुहोस्:
स्मरणार्थको निम्तोपर्ची बाँड्ने अभियान (फेब्रुअरी २७–मार्च २७)
“हामी तपाईँलाई एउटा महत्त्वपूर्ण कार्यक्रमको निम्तो दिन आएका हौँ [वा हामीले तपाईँलाई एउटा महत्त्वपूर्ण कार्यक्रमको निम्तो दिन फोन गरेका वा चिठी लेखेका हौँ]। यस कार्यक्रममा संसारभरि लाखौँ मानिस उपस्थित हुनेछन्। यो कार्यक्रम येसुको मृत्युको वार्षिकी हो।” त्यसपछि निम्तोपर्ची दिनुहोस् [वा निम्तोपर्ची मेसेज वा मेलमार्फत पठाउनुहोस्]। “यो कार्यक्रम कहिले र कहाँ हुँदै छ [वा यस कार्यक्रममा अनलाइनबाट कसरी उपस्थित हुने] भनेर यस पर्चीमा बताइएको छ। त्यसअघिको हप्तामा हुने विशेष भाषणको निम्तो पनि दिन चाहन्छौँ।”
घरधनीले चासो देखाएमा पुनःभेट प्रश्न: येसु किन मर्नुभयो?