जनवरी ११-१७
लेवी २०-२१
गीत ८० र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवा आफ्ना मानिसहरूलाई अलग्गै छुट्ट्याउनुहुन्छ”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
लेवी २१:५—परमेश्वरको व्यवस्थाले आफ्नै शरीरमा काटेर चोट बनाउन किन निषेध गरेको छ? (it-1-E पृ. ५६३)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) लेवी २०:१-१३ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पुनःभेट भिडियो: (५ मि.) पुनःभेटः प्रार्थना—१यु ५:१४ भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्। हरेक पटक भिडियोमा प्रश्नहरू देखा पर्दा भिडियो रोक्नुहोस् र त्यहाँ देखाइएका प्रश्नहरू सोध्नुहोस्।
पुनःभेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा ६)
पुनःभेट: (५ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। सुसमाचार पुस्तिका दिनुहोस् र पाठ १२ बाट बाइबल अध्ययन सुरु गर्नुहोस्। (th बुँदा १९)
ख्रिष्टियन जीवन
“आफ्नो वैवाहिक बन्धन जोगाउनुहोस्”: (१५ मि.) “धैर्य गरेर दौडौँ”—प्रतियोगिताको नियम पालन गर्नुहोस् भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) rr भाग १, अध्या. ३ अनु. १-१०, परिचय भिडियो, ३क पेटी
समापन टिप्पणी (३ मि.)
गीत ९४ र प्रार्थना