बाइबलमा पाइने अनमोल धन
यहोवा आफ्ना मानिसहरूलाई अलग्गै छुट्ट्याउनुहुन्छ
हामीले यहोवाले दिनुभएका सबै आज्ञा पालन गर्नुपर्छ (लेवी २०:२२, २३; w०४ १०/१५ पृ. ११ अनु. १२)
यहोवाले उत्तराधिकार दिने प्रतिज्ञा गर्नुभएको छ (लेवी २०:२४; it-1-E पृ. ११९९)
यहोवा आफ्ना मानिसहरूले शुद्ध उपासना चढाएको चाहनुहुन्छ (लेवी २०:२५, २६; it-1-E पृ. ३१७ अनु. २)
यहोवासित राम्रो सम्बन्ध कायम गरिरहनेहरूलाई उहाँ आशिष् दिनुहुन्छ। उहाँको अनुमोदन पाइरहन हामी यस संसार र यसका अशुद्ध थोकहरूदेखि अलग रहनुपर्छ।
आफैलाई सोध्नुहोस्: ‘परमेश्वरलाई अप्रसन्न तुल्याउने कस्ता उपचारहरूदेखि म अलग्गै बस्नुपर्छ?’