जनवरी १८-२४
लेवी २२-२३
गीत ८६ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“ऋतुअनुसारका चाडहरूले हाम्रो लागि कस्तो अर्थ राख्छ?”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
लेवी २२:२१, २२—हामी किन पूर्णरूपमा यहोवाप्रति वफादार र सत्यनिष्ठ हुनुपर्छ? (w१९.०२ पृ. ३ अनु. ३)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) लेवी २३:९-२५ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि घरधनीलाई चासो लाग्ने विषयसित सम्बन्धित कुनै पत्रिका दिनुहोस्। (th बुँदा १३)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्। (th बुँदा ९)
भाषण: (५ मि.) w०७-E ७/१५ पृ. २६—विषय: पवित्र स्थानमा ल्याइने जौको पहिलो फलको कटनी कसले गर्थे? (th बुँदा १३)
ख्रिष्टियन जीवन
“वार्षिक अधिवेशनहरूमा प्रेम देखाउने मौका पाउँछौँ”: (१५ मि.) “प्रेम कहिल्यै अन्त हुँदैन”! अन्तरराष्ट्रिय अधिवेशनहरू भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ३ अनु. ११-२०
समापन टिप्पणी (३ मि.)
गीत ९ र प्रार्थना