बाइबलमा पाइने अनमोल धन
ऋतुअनुसारका चाडहरूले हाम्रो लागि कस्तो अर्थ राख्छ?
निस्तार चाड र अखमिरा रोटीको चाड (लेवी २३:५, ६; it-1-E पृ. ८२६-८२७)
हप्ताहरूको चाड (पेन्तिकोस) (लेवी २३:१५, १६; it-2-E पृ. ५९८ अनु. २)
झुप्रोबासको चाड (लेवी २३:३४; w१४ ५/१५ पृ. २९ अनु. ११)
पुरातन यहुदी चाडहरूको अर्थमा अनि यहोवाले आफ्ना प्रतिज्ञाहरू कसरी पूरा गर्नुहुनेछ भन्ने कुरामा मनन गर्दा हामी ‘आनन्दित हुनेछौँ।’—व्य १६:१५.