जनवरी २५-३१
लेवी २४-२५
गीत १४४ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“स्वर्ण वर्ष र भविष्यमा पाइने स्वतन्त्रता”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
लेवी २४:२०—के परमेश्वरको वचनले बदला लिन सिकाउँछ? (w०९-E ९/१ पृ. २२ अनु. ४)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) लेवी २४:१-२३ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा १६)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। घरधनीलाई सभाको निम्तो दिनुहोस् र राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा ११)
बाइबल अध्ययन: (५ मि.) fg पाठ १२ अनु. ६-७ (th बुँदा १४)
ख्रिष्टियन जीवन
स्थानीय आवश्यकता: (५ मि.)
“भविष्यमा पाइने स्वतन्त्रताको लागि परमेश्वर र ख्रिष्टलाई धन्यवाद दिनुहोस्”: (१० मि.) आँधीबेहरी आउँदा येसुलाई एकटक लगाएर हेर्नुहोस्!—परमेश्वरको राज्यले दिने आशिष्हरू भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ३ अनु. २१-३०
समापन टिप्पणी (३ मि.)
गीत १०४ र प्रार्थना