फेब्रुअरी १५-२१
गन्ती ३-४
गीत ९९ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“लेवीहरूले चढाउने सेवा”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
गन ४:१५—परमेश्वरको डर मानेको देखाउने एउटा तरिका के हो? (w०६ ८/१ पृ. २४ अनु. १३)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) गन ४:३४-४९ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा २)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्। (th बुँदा १५)
बाइबल अध्ययन: (५ मि.) fg पाठ १२ अनु. ८ (th बुँदा १३)
ख्रिष्टियन जीवन
वार्षिक सेवा रिपोर्ट: (१५ मि.) एल्डरद्वारा भाषण। वार्षिक सेवा रिपोर्टसम्बन्धी शाखा कार्यालयबाट प्राप्त पत्र पढ्नुहोस्। त्यसपछि गत सेवा वर्ष प्रचारकार्यमा प्रोत्साहनदायी अनुभव बटुलेका प्रकाशकहरूको अन्तरवार्ता लिनुहोस्। अन्तरवार्ताको लागि प्रकाशकहरू पहिल्यै छान्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) rr भाग २, अध्या. ५ अनु. १-८, परिचय भिडियो
समापन टिप्पणी (३ मि.)
गीत ६३ र प्रार्थना