सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

लेवीहरूले चढाउने सेवा

लेवीहरूले चढाउने सेवा

यहोवाले इस्राएलीहरूको पहिला सन्तानको सट्टामा लेवीहरूलाई लिनुभयो (गन ३:११-१३; it-2-E पृ. ६८३ अनु. ३)

लेवीहरूले विशेष जिम्मेवारीहरू सम्हाल्थे (गन ३:२५, २६, ३१, ३६, ३७; it-2-E पृ. २४१)

आफूहरूलाई जिम्मा दिइएका सबै जिम्मेवारी पूरा गर्ने लेवीहरू ३० देखि ५० वर्षसम्मका हुन्थे (गन ४:४६-४८; it-2-E पृ. २४१)

हारुनको परिवारका पुरुषहरूले पुजारीको रूपमा सेवा गर्थे। लेविको कुलका अरू पुरुषहरूले चाहिँ उनीहरूलाई सघाउँथे। त्यसैगरि आज ख्रिष्टियन मण्डलीमा पनि केही जिम्मेवार पुरुषहरूले मात्र मण्डलीका गम्भीर जिम्मेवारीहरू सम्हाल्छन्‌ भने अरूले सामान्य जिम्मेवारी सम्हाल्छन्‌।