फेब्रुअरी १-७
लेवी २६-२७
गीत ८९ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवाको आशिष् कसरी पाउन सकिन्छ?”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
लेवी २६:१६—कुन अर्थमा यहोवाले इस्राएलीहरूलाई रोगबिमारमार्फत सजाय दिनुभयो? (it-2-E पृ. ६१७)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) लेवी २६:१८-३३ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। jw.org कार्ड दिनुहोस्। (th बुँदा ११)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्। (th बुँदा ६)
भाषण: (५ मि.) w०९-E ८/१ पृ. ३०—विषय: म कति अनुदान दिऊँ? (th बुँदा १६)
ख्रिष्टियन जीवन
“यहोवाको सेवा गर्ने छनौट गर्नुहोस्”: (१५ मि.) बप्तिस्मासम्मको यात्रा भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ४ अनु. १-९, परिचय भिडियो, ४क पेटी
समापन टिप्पणी (३ मि.)
गीत २ र प्रार्थना