सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

यहोवाको आशिष्‌ कसरी पाउन सकिन्छ?

यहोवाको आशिष्‌ कसरी पाउन सकिन्छ?

व्यर्थका देवताहरूलाई तिरस्कार गर्नुहोस्‌ (लेवी २६:१; w०८ ४/१ पृ. १० अनु. ८)

यहोवाले निर्देशन दिनुभएअनुसारै उहाँको उपासना गर्नुहोस्‌ (लेवी २६:२; it-1-E पृ. २२३ अनु. ३)

उहाँका आज्ञाहरू पालना गर्नुहोस्‌ (लेवी २६:३, १२; w९२ १/१ पृ. १९ अनु. १०)

वफादार भई यहोवाको व्यवस्था पालन गर्न सक्दो गरेका इस्राएलीहरूले उहाँसित शान्तिमय सम्बन्ध र अन्य थुप्रै आशिष्‌को आनन्द उठाए।

निम्न कुराहरूमध्ये यहोवाको आशिष्‌ले गर्दा अहिले तपाईँले कुन कुराको आनन्द उठाइरहनुभएको छ?

  • बाइबलको सही ज्ञान

  • मनोशान्ति

  • सुखी पारिवारिक जीवन

  • भविष्यको आशा