फेब्रुअरी २२-२८
गन्ती ५-६
गीत ८१ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“तपाईँ कसरी नाजिरीहरूको अनुकरण गर्न सक्नुहुन्छ?”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
गन ६:६, ७—आफूले मारेका व्यक्तिहरूको लास छोइसकेपछि पनि सिमसोन कसरी एक नाजिरी रहिरहन सक्थे? (w०५ १/१५ पृ. ३० अनु. २)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) गन ५:१-१८ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। यहोवाका साक्षीहरू—हामी को हौँ? भिडियोको परिचय दिनुहोस् र छलफल गर्नुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा १)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्। (th बुँदा ३)
भाषण: (५ मि.) w०६ २/१ पृ. ३२—विषय: बाइबल ऐतिहासिक रूपमा सही छ भनेर देखाउने पुरातात्त्विक प्रमाण। (th बुँदा १३)
ख्रिष्टियन जीवन
“के तपाईँले मार्च वा अप्रिल महिनामा सहायक अग्रगामी सेवा गर्नुहुनेछ?”: (५ मि.) छलफल।
फेब्रुअरी २७ देखि स्मरणार्थ अभियान सुरु: (१० मि.) स्मरणार्थ निम्तो पर्चीको एक-एक प्रति सबैलाई दिनुहोस् र यसको विषयवस्तु पुनरावृत्ति गर्नुहोस्। इलाका ढाक्नको लागि स्थानीय तवरमा कस्तो प्रबन्ध गरिएको छ, बताउनुहोस्। नमुना प्रस्तुति भिडियो देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: येसुको मृत्युको दिनको सम्झना गर्नुहोस् भिडियो कुन बेला देखाउनुपर्छ? घरधनीलाई चासो लागेको कुरा कसरी थाह पाउन सकिन्छ?
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ५ अनु. ९-१६
समापन टिप्पणी (३ मि.)
गीत ३६ र प्रार्थना