फेब्रुअरी ८-१४
गन्ती १-२
गीत १२३ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवा आफ्ना मानिसहरूलाई व्यवस्थित पार्नुहुन्छ”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
गन १:२, ३—इस्राएलीहरूले किन आफ्नो नाम दर्ता गराउँथे? (it-2-E पृ. ७६४)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) गन १:१-१९ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस् अनि बाइबल अध्ययन कसरी गरिन्छ? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा ९)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। घरधनीलाई चासो लाग्ने विषयअनुसार कुराकानीमा छाँटकाँट गर्नुहोस् अनि उपयुक्त शास्त्रपद देखाउनुहोस्। (th बुँदा १२)
भाषण: (५ मि.) w०८-E ७/१ पृ. २१—विषय: इस्राएलमा जम्मा १३ कुल भए तापनि बाइबलमा किन १२ कुलको मात्र चर्चा गरिएको छ? (th बुँदा ७)
ख्रिष्टियन जीवन
“सबैलाई प्रचार गर्न व्यवस्थित”: (१० मि.) यहोवाको साथी बनौँ—अर्कै भाषामा प्रचार गर भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्। JW ल्याङ्ग्वेज एपका केही विशेषताबारे छलफल गर्नुहोस्।
स्थानीय आवश्यकता: (५ मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ४ अनु. १०-१७
समापन टिप्पणी (३ मि.)
गीत १ र प्रार्थना