सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

यहोवा आफ्ना मानिसहरूलाई व्यवस्थित पार्नुहुन्छ

यहोवा आफ्ना मानिसहरूलाई व्यवस्थित पार्नुहुन्छ

[गन्तीको परिचय भिडियो देखाउनुहोस्‌।]

इस्राएलीहरूले तीन-तीन वटा कुलअनुसार पाल टाँगे (गन १:५२, ५३; w९४ १२/१ पृ. ९ अनु. ४)

इस्राएलीहरूको छाउनीमा ३० लाख वा त्योभन्दा धेरै मानिस भएका हुन सक्छन्‌ (गन २:३२, ३३; it-1-E पृ. ३९७ अनु. ४)

यहोवा आफ्ना मानिसहरूले व्यवस्थित तरिकामा उहाँको उपासना गरेको चाहनुहुन्छ। इस्राएलले त्यसै गऱ्‍यो र आज हामीले पनि त्यस्तै गर्नुपर्छ।—१को १४:३३, ४०.

आफैलाई सोध्नुहोस्‌: ‘म यहोवाको सङ्‌गठनलाई पूरापूर समर्थन गर्छु भनेर कसरी देखाउन सक्छु?’