जनवरी १७-२३
न्यायकर्ता २०-२१
गीत ४७ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवाको डोऱ्याइ खोजिरहनुहोस्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
न्या २०:१६—प्राचीन समयका युद्धहरूमा घुयेँत्रोको प्रयोग कसरी गरिन्थ्यो? (w१४ ५/१ पृ. ११ अनु. ४-६)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) न्या २०:१-१३ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा ५)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। यहोवाका साक्षीहरू—हामी को हौँ? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा १७)
बाइबल अध्ययन: (५ मि.) lffi पाठ ०३ परिचय र बुँदा १-३ (th बुँदा ४)
ख्रिष्टियन जीवन
“सृष्टिका कुराहरूले यहोवाको बुद्धिमाथिको हाम्रो भरोसा बढाउँछ”: (१५ मि.) सृष्टि या संयोग? कमिलाको ताँती कसरी व्यवस्थित हुन्छ? अनि सृष्टि या संयोग? उड्न सिपालु भमरा भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्। श्रोतालाई jw.org/ne मा उपलब्ध “सृष्टि या संयोग” शृङ्खला पारिवारिक उपासनामा समावेश गर्न प्रोत्साहन दिनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) rr भाग ५, अध्या. १९ अनु. १-६, परिचय भिडियो, पेटी १९क
समापन टिप्पणी (३ मि.)
गीत ८७ र प्रार्थना