सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जनवरी ३-९

बाइबलमा पाइने अनमोल धन

कुराकानी गर्ने सीप तिखारौँ

ख्रिष्टियन जीवन

  • गीत १३१

  • बाइबलले हाम्रो वैवाहिक सम्बन्ध जोगायो: (१५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। त्यसपछि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: प्रत्येक दम्पतीलाई आफ्नो वैवाहिक सम्बन्ध जोगाउन बाइबलका कुन सिद्धान्तहरूले मदत गऱ्‍यो? आध्यात्मिक तालिका फेरि कायम गर्दा उहाँहरूले कस्तो मदत पाउनुभयो? वैवाहिक समस्याहरूको समाधान गर्न दम्पतीहरूले किन प्रयास गरिरहनुपर्छ? दम्पतीहरूले कहाँ मदत पाउन सक्छन्‌?—या ५:१४, १५.

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १८ अनु. ९-१५, पेटी १८क

  • समापन टिप्पणी (३ मि.)

  • गीत १४९ र प्रार्थना