फेब्रुअरी २१-२७
१ समुएल ६-८
गीत ९ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“तपाईँको राजा को हुनुहुन्छ?”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
१स ७:३—पश्चात्ताप गरेर यहोवाकहाँ फर्कने विषयमा यस पदबाट के सिक्न सक्छौँ? (w०२ ४/१ पृ. १२ अनु. १३)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) १स ७:१-१४ (th बुँदा २)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि घरधनीलाई चासो लाग्ने विषयसित सम्बन्धित कुनै पत्रिका दिनुहोस्। (th बुँदा १२)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। घरधनीलाई सभाको निम्तो दिनुहोस्। (th बुँदा १८)
बाइबल अध्ययन: (५ मि.) lffi पाठ ०३ “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य” (th बुँदा २०)
ख्रिष्टियन जीवन
स्थानीय आवश्यकता: (१० मि.)
के तपाईँले मार्च वा अप्रिल महिनामा सहायक अग्रगामी सेवा गर्नुहुनेछ?: (५ मि.) जनवरी-फेब्रुअरी २०२१ जीवन र सेवा अभ्यास पुस्तिका, पृष्ठ १६ को लेखमा आधारित छलफल।
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. २१ अनु. १-६, परिचय भिडियो, पेटी २१क
समापन टिप्पणी (३ मि.)
गीत ३५ र प्रार्थना