फेब्रुअरी ७-१३
१ समुएल १-२
गीत ४४ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“प्रार्थनामा यहोवालाई आफ्नो मनको बह पोखाउनुहोस्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
१स २:१०—इस्राएलमा कुनै मानव राजा नहुँदा हन्नाले ‘आफ्ना राजालाई शक्ति दिनुहोस्’ भनेर यहोवालाई पुकार्नुको कारण के थियो? (w०५ ३/१५ पृ. २१ अनु. ५)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) १स १:१-१८ (th बुँदा १२)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा ३)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका दिनुहोस् र “तपाईँले यी पाठहरूबाट कसरी धेरै लाभ उठाउन सक्नुहुन्छ?” भागबाट छलफल गर्नुहोस्। (th बुँदा २०)
बाइबल अध्ययन: (५ मि.) lffi पाठ ०३ बुँदा ५ (th बुँदा १३)
ख्रिष्टियन जीवन
“युवाहरू हो, आमाबुबासित खुलेर कुरा गर्नुहोस्”: (१५ मि.) मेरो किशोरावस्था—आमाबुबासित कसरी कुरा गर्ने? भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. २० अनु. १-८, परिचय भिडियो
समापन टिप्पणी (३ मि.)
गीत ११३ र प्रार्थना