जनवरी १६-२२
१ इतिहास १-३
गीत ९६ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“बाइबल—काल्पनिक होइन, वास्तविक घटनाले भरिएको किताब”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
१इ ३:१-३—वंशावलीहरूमा कहिलेकाहीँ स्त्रीहरूको नाम किन लेखिन्थ्यो? (it-1-E पृ. ९११ अनु. ३-४)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) १इ १:४३-५४ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। त्यसपछि घरधनीलाई चासो लाग्ने विषयसित सम्बन्धित कुनै पत्रिका दिनुहोस्। (th बुँदा ४)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्। (th बुँदा १)
बाइबल अध्ययन: (५ मि.) lff पाठ ०८ बुँदा ७ र “कोही-कोही भन्छन्” (th बुँदा ८)
ख्रिष्टियन जीवन
“परमेश्वरको वचनमाथिको विश्वास अझ बलियो बनाउनुहोस्”: (१५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ३४
समापन टिप्पणी (३ मि.)
गीत ८९ र प्रार्थना