जनवरी २३-२९
१ इतिहास ४-६
गीत ४२ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“मेरा प्रार्थनाहरूले म कस्तो मानिस हुँ भनेर देखाउँछ?”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
१इ ५:१०—पार गर्नै सकिँदैन जस्तो देखिने समस्या आइपर्दा हगारीहरू युद्धमा हारेको घटनाबाट हामी कस्तो प्रोत्साहन पाउन सक्छौँ? (w०५ १०/१ पृ. ९ अनु. ७)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) १इ ६:६१-८१ (th बुँदा २)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार गर्नुहोस्। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा ३)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। बाइबल किन पढ्नुपर्छ? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्।) र छलफल गर्नुहोस्। (th बुँदा १४)
बाइबल अध्ययन: (५ मि.) lff पाठ ०८ “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य” (th बुँदा ९)
ख्रिष्टियन जीवन
“आकस्मिक रूपमा आइपर्ने स्वास्थ्य समस्याको लागि अहिले नै तयारी गर्नुहोस्”: (१५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्। एल्डरले सञ्चालन गर्नुपर्ने भाग। भिडियो देखाइसकेपछि श्रोतालाई टिप्पणी दिने मौका दिनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ३५
समापन टिप्पणी (३ मि.)
गीत ८८ र प्रार्थना