जनवरी २-८
२ राजा २२-२३
गीत २८ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“हामी किन नम्र हुनुपर्छ?”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२रा २३:२४, २५—बाल्यावस्थामा राम्रो लालनपालन नपाएकाहरूले योसियाहको उदाहरणबाट कस्तो प्रोत्साहन पाउन सक्छन्? (w०१ ४/१५ पृ. २६ अनु. ४-५)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २रा २३:१६-२५ (th बुँदा २)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (५ मि.) पहिलो भेट: प्रार्थना—भज ६५:२ भिडियो देखाउनुहोस्। हरेक पटक भिडियोमा पज गर्ने सङ्केत देखा पर्दा भिडियो रोक्नुहोस् र श्रोतालाई त्यहाँ देखाइएका प्रश्नहरू सोध्नुहोस्।
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार गर्नुहोस्। (th बुँदा १)
पहिलो भेट: (५ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिकाको पाठ ०१ बाट बाइबल अध्ययन सुरु गर्नुहोस्। (th बुँदा १६)
ख्रिष्टियन जीवन
नम्र कि अहङ्कारी? (या ४:६): (१५ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: नम्रता र अहङ्कारबीच कस्तो भिन्नता छ? हामी मोसाको उदाहरणबाट के सिक्न सक्छौँ? तपाईँ किन नम्र भइरहन चाहनुहुन्छ?
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ३३
समापन टिप्पणी (३ मि.)
गीत २३ र प्रार्थना