बाइबलमा पाइने अनमोल धन
हामी किन नम्र हुनुपर्छ?
योसियाह यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यही गर्न चाहन्थे (२रा २२:१-५)
तिनले मानिसहरूको गल्ती नम्र भई स्विकारे (२रा २२:१३; w०० ९/१५ पृ. २९-३०)
योसियाह नम्र भएकोले यहोवाले तिनलाई आशिष् दिनुभयो (२रा २२:१८-२०; w०० ९/१५ पृ. ३० अनु. २)
नम्र भई यहोवाको डोऱ्याइ खोज्यौँ अनि आफ्नो गल्ती स्विकारेर त्यसलाई सच्यायौँ भने हामीले उहाँको अनुमोदन पाउँछौँ।—या ४:६.