जनवरी ३०–फेब्रुअरी ५
१ इतिहास ७-९
गीत ८४ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवाको मदत पाएर तपाईँ गाह्रो जिम्मेवारी पनि पूरा गर्न सक्नुहुन्छ” (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
१इ ९:३३—यस पदले साँचो उपासनामा सङ्गीतको महत्त्व बुझ्न कसरी मदत गर्छ? (w१० १२/१ पृ. २८ अनु. ६)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) १इ ७:१-१३ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। jw.org कार्ड दिनुहोस्। (th बुँदा १६)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्। (th बुँदा २०)
भाषण: (५ मि.) w२१.०६ पृ. ३-४ अनु. ३-८—विषय: विद्यार्थीलाई आफूले सिकेको कुरा लागू गर्न मदत गर्नुहोस्। (th बुँदा १३)
ख्रिष्टियन जीवन
“यहोवा हामीलाई परीक्षाहरू सहन मदत गर्नुहुन्छ”: (१५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ३६
समापन टिप्पणी (३ मि.)
गीत ३१ र प्रार्थना