जनवरी ९-१५
२ राजा २४-२५
गीत ६० र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“तत्पर भइरहनुहोस्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२रा २४:३, ४—यी पदहरूबाट हामी यहोवाबारे के सिक्न सक्छौँ? (w०५ ८/१ पृ. १२ अनु. १)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २रा २४:१-१७ (th बुँदा ११)
कुराकानी गर्ने सीप तिखारौँ
पुनःभेट भिडियो: (५ मि.) पुनःभेट: प्रार्थना—१यु ५:१४ भिडियो देखाउनुहोस्। हरेक पटक भिडियोमा पज गर्ने सङ्केत देखा पर्दा भिडियो रोक्नुहोस् र श्रोतालाई त्यहाँ देखाइएका प्रश्नहरू सोध्नुहोस्।
पुनःभेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार गर्नुहोस्। (th बुँदा १५)
पुनःभेट: (५ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिकाको पाठ ०१ बाट बाइबल अध्ययन सुरु गर्नुहोस्। (th बुँदा १९)
ख्रिष्टियन जीवन
स्थानीय आवश्यकता: (१५ मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) lff “भाग २ बाट तपाईँले के सिक्नुभयो?”
समापन टिप्पणी (३ मि.)
गीत ५४ र प्रार्थना