फेब्रुअरी १३-१९
१ इतिहास १३-१६
गीत १२३ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“निर्देशन पछ्याउँदा सफलता मिल्छ”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
१इ १६:३१—लेवीहरूले किन “यहोवा राजा हुनुभएको छ!” भनेर गाए? (w१४ १/१५ पृ. १० अनु. १४)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) १इ १३:१-१४ (th बुँदा ११)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा १८)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्। (th बुँदा ७)
भाषण: (५ मि.) w१६.०१ पृ. १३-१४ अनु. ७-१०—विषय: “ख्रिष्टको प्रेमले हामीलाई बाध्य पार्छ।”—२को ५:१४. (th बुँदा ८)
ख्रिष्टियन जीवन
यहोवाको साथी बनौँ—मिटिङमा ध्यान दिएर सुन: (५ मि.) भिडियो देखाउनुहोस्। मिल्छ भने केही केटाकेटीलाई पहिल्यै छान्नुहोस् अनि यी प्रश्नहरू सोध्नुहोस्: हामीले मिटिङमा किन ध्यान दिएर सुन्नुपर्छ? के गऱ्यौ भने तिमी ध्यान दिएर सुन्न सक्छौ?
स्थानीय आवश्यकता: (१० मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ३७ बुँदा ६, “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य”
समापन टिप्पणी (३ मि.)
गीत २१ र प्रार्थना