फेब्रुअरी २०-२६
१ इतिहास १७-१९
गीत ११० र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“परिस्थिति आफूले चाहेजस्तो नभए पनि आनन्दित भइरहनुहोस्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
१इ १७:१६-१८—दाउदजस्तै हामी कुन कुरामा विश्वस्त हुन सक्छौँ? (w२०.०२ पृ. १२, पेटी)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) १इ १८:१-१७ (th बुँदा २)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। यहोवाका साक्षीहरू—हामी को हौँ? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्।) र छलफल गर्नुहोस्। (th बुँदा १७)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्। (th बुँदा ३)
बाइबल अध्ययन: (५ मि.) lff पाठ ०९ बुँदा ४ (th बुँदा ९)
ख्रिष्टियन जीवन
वार्षिक सेवा रिपोर्ट: (१५ मि.) छलफल। वार्षिक सेवा रिपोर्टसम्बन्धी शाखा कार्यालयबाट प्राप्त पत्र पढ्नुहोस्। त्यसपछि विश्वभरिका यहोवाका साक्षीहरूको २०२२ सेवा वर्ष रिपोर्ट-का अन्य राम्रा पक्षहरूबारे बताउन श्रोतालाई आग्रह गर्नुहोस्। गत सेवा वर्ष साक्षीकार्यमा प्रोत्साहनदायी अनुभव बटुलेका प्रकाशकहरूको अन्तरवार्ता लिनुहोस्। अन्तरवार्ताको लागि प्रकाशकहरू पहिल्यै छान्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ३८ बुँदा १-४
समापन टिप्पणी (३ मि.)
गीत १४१ र प्रार्थना