सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

परिस्थिति आफूले चाहेजस्तो नभए पनि आनन्दित भइरहनुहोस्‌

परिस्थिति आफूले चाहेजस्तो नभए पनि आनन्दित भइरहनुहोस्‌

दाउद यहोवाको लागि सुन्दर मन्दिर बनाउन चाहन्थे (१इ १७:१, २; w०६ ८/१ पृ. १२ अनु. १)

यहोवाले दाउदलाई ‘तिमीले मेरो भवन बनाउनेछैनौ’ भन्‍नुभयो (१इ १७:४)

यहोवाले सुम्पनुभएको काम दाउदले तनमन लगाएर गरे (१इ १७:७; १८:१४)

उमेर, स्वास्थ्य वा अरू कुराहरूले गर्दा आफूले चाहेको असाइनमेन्ट पाउन सक्नुभएन भने पनि जे गर्न सक्नुहुन्छ, त्यो तनमन लगाएर गर्नुहोस्‌।—प्रे १८:५; w२१.०८ पृ. २२ अनु. ११.