फेब्रुअरी २७-मार्च ५
१ इतिहास २०-२२
गीत १३३ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“युवायुवतीलाई सफल हुन मदत गर्नुहोस्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
१इ २१:१५—यस पदबाट हामी यहोवाबारे के सिक्न सक्छौँ? (w०५ १०/१ पृ. ११ अनु. ६)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) १इ २०:१-८ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा १)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। घरधनीलाई सभाको निम्तो दिनुहोस् र सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्।) र छलफल गर्नुहोस्। (th बुँदा १९)
भाषण: (५ मि.) w१६.०३ पृ. १०-११ अनु. १०-१५—जवानहरू हो, बप्तिस्मा गर्न अघि बढ्नुहोस्। (th बुँदा १६)
ख्रिष्टियन जीवन
“छोराछोरीलाई सफल हुन मदत गर्न बाइबल सिद्धान्तहरू लागू गर्नुहोस्”: (१० मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
स्थानीय आवश्यकता: (५ मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ३८ बुँदा ५, “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य”
समापन टिप्पणी (३ मि.)
गीत ५ र प्रार्थना