बाइबलमा पाइने अनमोल धन
युवायुवतीलाई सफल हुन मदत गर्नुहोस्
यहोवाको मदत पाएर सुलेमानले मन्दिरको निर्माणकार्यको राम्ररी निरीक्षण गर्न सक्नेछन् भनेर दाउदलाई थाह थियो (१इ २२:५; w१७.०१ पृ. २९ अनु. ८)
दाउदले सुलेमानलाई यहोवामा भर पर्दै आवश्यक कदम चाल्न प्रोत्साहन दिए (१इ २२:११-१३)
दाउदले सुलेमानलाई पूरापूर साथ दिए (१इ २२:१४-१६; w१७.०१ पृ. २९ अनु. ७; आवरण चित्र हेर्नुहोस्।)
आफैलाई सोध्नुहोस्: ‘मण्डलीका युवायुवतीलाई यहोवाको सेवामा रमाउन र सफल हुन म कसरी मदत गर्न सक्छु?’—w१८.०३ पृ. ११ अनु. १४-१५.