फेब्रुअरी ६-१२
१ इतिहास १०-१२
गीत ९४ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवाको इच्छा पूरा गर्ने चाहनालाई बढाउनुहोस्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
१इ १२:३३—जबुलुनको कुलका ५० हजार पुरुषले कस्तो राम्रो उदाहरण बसाले? (w१७.०३ पृ. १९ अनु. ३)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) १इ ११:२६-४७ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्। (th बुँदा १२)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। बाइबल अध्ययन कसरी गरिन्छ? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्।) र छलफल गर्नुहोस्। (th बुँदा ६)
बाइबल अध्ययन: (५ मि.) lff पाठ ०९ परिचय र बुँदा १-३ (th बुँदा १८)
ख्रिष्टियन जीवन
“यहोवाको सोचाइ बुझ्ने प्रयास गर्नुहोस्”: (१० मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
“स्मरणार्थको समयको लागि लक्ष्यहरू राख्नुहोस्”: (५ मि.) छलफल।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ३७ बुँदा १-५
समापन टिप्पणी (३ मि.)
गीत ९१ र प्रार्थना