जनवरी १-७
अय्युब ३२-३३
गीत १०२ र प्रार्थना | परिचय (१ मि.)
१. चिन्तित भएकाहरूलाई सान्त्वना दिनुहोस्
(१० मि.)
अरूसित साथीजस्तै व्यवहार गर्नुहोस् (अयु ३३:१; w०९ ४/१ पृ. १७ अनु. ७)
अरूको न्याय नगर्नुहोस् बरु समानुभूति देखाउनुहोस् (अयु ३३:६, ७; w१४ ६/१५ पृ. २५ अनु. ८-१०)
एलिहुले जस्तै अरूले भनेको कुरा ध्यान दिएर सुन्नुहोस् र बोल्नुअघि सोच्नुहोस् (अयु ३३:८-१२, १७; w२०.०३ पृ. २३ अनु. १७-१८; आवरण चित्र हेर्नुहोस्)
२. बहुमूल्य रत्न
(१० मि.)
अयु ३३:२५—यस पदले उमेर ढल्कँदै जाँदा हामीलाई आफ्नो रूपरङप्रति सन्तुलित दृष्टिकोण राख्न कसरी मदत गर्छ? (w१३ १/१५ पृ. १९ अनु. १०)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) अयु ३२:१-२२ (th बुँदा १२)
४. अरूमा चासो राख्नुहोस्—येसुले के गर्नुभयो?
(७ मि.) भिडियो देखाउनुहोस् अनि lmd पाठ १ बुँदा १-२ छलफल गर्नुहोस्।
५. अरूमा चासो राख्नुहोस्—येसुको अनुकरण गर्नुहोस्
(८ मि.) lmd पाठ १ बुँदा ३-५ र “यी पदहरू पनि हेर्नुहोस्”-मा आधारित छलफल।
गीत ११६
६. स्थानीय आवश्यकता
(१५ मि.)
७. मण्डली बाइबल अध्ययन
(३० मि.) bt अध्या. ४ पृ. ३० मा भएको पेटी