सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

फेब्रुअरी १२-१८

भजन ५-७

फेब्रुअरी १२-१८

गीत ११८ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. अरूले जस्तोसुकै व्यवहार गरे तापनि वफादार रहिरहनुहोस्‌

(१० मि.)

अरूको नराम्रो व्यवहारले गर्दा दाउदले आफ्नो आनन्द गुमाए (भज ६:६, ७)

तिनले यहोवाको मदत खोजे (भज ६:२, ९; w२१.०३ पृ. १५ अनु. ७-८)

यहोवामाथिको अटुट भरोसाले दाउदलाई उहाँप्रति वफादार रहिरहन मदत गऱ्‍यो (भज ६:१०)

आफैलाई सोध्नुहोस्‌: ‘अरूले जस्तोसुकै व्यवहार गरे तापनि के मैले यहोवाप्रति वफादार रहिरहन चाहिने विश्‍वास विकास गरिरहेको छु?’—w२०.०७ पृ. ९ अनु. ३-४.

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ५:९—दुष्टहरूको घोक्रो कुन अर्थमा खुला चिहानजस्तै हो? (it-1-E पृ. ९९५)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। (lmd पाठ १ बुँदा ३)

५. कुराकानी थाल्नुहोस्‌

(२ मि.) अनौपचारिक साक्षीकार्य। बाइबलबारे उल्लेख नगरिकनै स्वाभाविक तरिकामा तपाईँ एक जना यहोवाको साक्षी हुनुहुन्छ भनेर चिनाउनुहोस्‌। (lmd पाठ २ बुँदा ४)

६. फेरि भेट्‌नुहोस्‌

(२ मि.) घरघरको साक्षीकार्य। घरधनी तपाईँसित वादविवाद गर्न खोज्छन्‌। (lmd पाठ ४ बुँदा ५)

७. आफ्नो विश्‍वासबारे व्याख्या गर्नुहोस्‌

(४ मि.) प्रदर्शन। ijwfq लेख ६४—विषय: यहोवाका साक्षीहरू किन राष्ट्रिय उत्सवहरूमा भाग लिँदैनन्‌? (lmd पाठ ३ बुँदा ४)

ख्रिष्टियन जीवन

गीत ९९

८. वार्षिक सेवा रिपोर्ट

(१५ मि.) छलफल। वार्षिक सेवा रिपोर्टसम्बन्धी शाखा कार्यालयबाट प्राप्त पत्र पढ्‌नुहोस्‌। त्यसपछि विश्‍वभरिका यहोवाका साक्षीहरूको २०२३ सेवा वर्ष रिपोर्ट-का अन्य राम्रा पक्षहरूबारे बताउन श्रोतालाई आग्रह गर्नुहोस्‌। गत सेवा वर्ष साक्षीकार्यमा प्रोत्साहनदायी अनुभव बटुलेका प्रकाशकहरूको अन्तरवार्ता लिनुहोस्‌। अन्तरवार्ताको लागि प्रकाशकहरू पहिल्यै छान्‍नुहोस्‌।

९. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत ८३ र प्रार्थना