सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

फेब्रुअरी ५-११

भजन १-४

फेब्रुअरी ५-११

गीत १५० र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. परमेश्‍वरको राज्यको पक्ष लिनुहोस्‌

(१० मि.)

[भजनको परिचय भिडियो देखाउनुहोस्‌।]

मानव सरकारहरू परमेश्‍वरको राज्यको विरुद्धमा खडा भएका छन्‌ (भज २:२; w२१.०९ पृ. १५ अनु. ८)

यहोवाले सबै मानिसहरूलाई अहिल्यै उहाँको राज्यको पक्षमा खडा हुने मौका दिइरहनुभएको छ (भज २:१०-१२)

आफैलाई सोध्नुहोस्‌: ‘कठिन परिस्थितिको सामना गर्नुपरे तापनि के म हरकिसिमका राजनैतिक मामिलाहरूमा तटस्थ रहन कटिबद्ध छु?’—w१६.०४ पृ. २९ अनु. ११.

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज १:४—दुष्टहरू कुन अर्थमा “बतासले उडाएर लैजाने भुस जस्तै हुन्छन्‌”? (w०४ ७/१५ पृ. १४ अनु. १९-२०)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. स्वाभाविक तरिकामा कुरा गर्नुहोस्‌—फिलिपले के गरे?

(७ मि.) भिडियो देखाउनुहोस्‌ अनि lmd पाठ २ बुँदा १-२ छलफल गर्नुहोस्‌।

५. स्वाभाविक तरिकामा कुरा गर्नुहोस्‌—फिलिपको अनुकरण गर्नुहोस्‌

ख्रिष्टियन जीवन

गीत ३२

६. स्थानीय आवश्‍यकता

(१५ मि.)

७. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत ६१ र प्रार्थना