सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जनवरी १३-१९

भजन १३५–१३७

जनवरी १३-१९

गीत २ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. “हाम्रा प्रभु अरू सबै देवताभन्दा महान्‌ हुनुहुन्छ”

(१० मि.)

यहोवाले सारा सृष्टिमाथि आफ्नो अधिकार छ भनेर देखाउनुभएको छ (भज १३५:५, ६; it-2-E पृ. ६६१ अनु. ४-५)

उहाँ आफ्ना मानिसहरूको रक्षा गर्नुहुन्छ (प्रस्थ १४:२९-३१; भज १३५:१४)

हामी निराश हुँदा उहाँ हाम्रो साथमा हुनुहुन्छ (भज १३६:२३; w२१.११ पृ. ६ अनु. १६)

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज १३५:१, ५—यहोवाले मानव सरकारमाथि आफ्नो अधिकार छ भनेर विगतमा कसरी देखाउनुभयो? (w२२.१० पृ. १५ अनु. १२)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। चासो देखाउने व्यक्‍तिसित सम्पर्क जानकारी आदानप्रदान गर्नुहोस्‌। (lmd पाठ २ बुँदा ४)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। घरधनीलाई सभाको निम्तो दिनुहोस्‌। (lmd पाठ ९ बुँदा ४)

६. आफ्नो विश्‍वासबारे व्याख्या गर्नुहोस्‌

(५ मि.) प्रदर्शन। ijwfq लेख ७—विषय: के यहोवाका साक्षीहरू ख्रिष्टियन हुन्‌? (th बुँदा १२)

ख्रिष्टियन जीवन

गीत १०

७. स्थानीय आवश्‍यकता

(१५ मि.)

८. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत ९० र प्रार्थना