सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

फेब्रुअरी १७-२३

हितोपदेश १

फेब्रुअरी १७-२३

गीत ८८ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

सुलेमानको छोराले तिनको मायालु सल्लाह सुनिरहेका छन्‌

१. जवानहरू—तपाईँहरू कसको कुरा सुन्‍नुहुन्छ?

(१० मि.)

[हितोपदेशको परिचय भिडियो देखाउनुहोस्‌]

बुद्धिमान्‌ हुनुहोस्‌ र आमाबुबाको कुरा सुन्‍नुहोस्‌ (हित १:८; w१७.११ पृ. २९ अनु. १६-१७; चित्र हेर्नुहोस्‌)

खराब काम गर्नेहरूको कुरा नसुन्‍नुहोस्‌ (हित १:१०, १५; w०५ २/१५ पृ. १९-२० अनु. ११-१२)

२. बहुमूल्य रत्न

(१० मि.)

  • हित १:२२—कोही-कोही मानिस किन “अनुभवहीन” नै रहने छनौट गर्छन्‌? (w२२.१० पृ. १९-२० अनु. ७)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(२ मि.) सार्वजनिक साक्षीकार्य। तपाईँले साक्षी दिइरहेको व्यक्‍तिले वादविवाद गर्न खोज्छन्‌। (lmd पाठ ६ बुँदा ५)

५. कुराकानी थाल्नुहोस्‌

(२ मि.) सार्वजनिक साक्षीकार्य। चासो देखाएको व्यक्‍तिसित सम्पर्क जानकारी आदानप्रदान गर्नुहोस्‌। (lmd पाठ १ बुँदा ५)

६. फेरि भेट्‌नुहोस्‌

(२ मि.) अनौपचारिक साक्षीकार्य। बाइबल अध्ययनको प्रबन्धबारे बताउनुहोस्‌ अनि बाइबल अध्ययन सम्पर्क कार्ड दिनुहोस्‌। (lmd पाठ ९ बुँदा ५)

७. चेला बनाउनुहोस्‌

(५ मि.) lff पाठ १६ बुँदा ६। येसुले साँच्चै चमत्कार गर्नुभएको थियो भनेर शङ्‌का गर्ने विद्यार्थीलाई “अझ धेरै जान्‍नुहोस्‌” भागको कुनै एउटा लेख प्रयोग गरेर तिनको शङ्‌का हटाउन मदत गर्नुहोस्‌। (th बुँदा ३)

ख्रिष्टियन जीवन

गीत ८९

८. स्थानीय आवश्‍यकता

(१५ मि.)

९. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत ८० र प्रार्थना