जनवरी ११-१७
२ इतिहास ३३–३६
गीत ३५ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“यहोवा साँचो पश्चात्ताप गरेको चाहनुहुन्छ”: (१० मि.)
२इ ३३:२-९, १२-१६—साँचो पश्चात्ताप गरेकोले यहोवाले मनश्शेलाई दया देखाउनुभयो (w०५ १२/१ पृ. २१ अनु. ६)
२इ ३४:१८, ३०, ३३—परमेश्वरको वचन पढ्दा र पढेको कुरा मनन गर्दा यहोवाको इच्छाअनुसार चल्न उत्प्रेरित हुन्छौं (w०५ १२/१ पृ. २१ अनु. ११)
२इ ३६:१५-१७—यहोवाको दया र धीरजको सीमा छ (w०५ १२/१ पृ. २१ अनु. ८)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
२इ ३३:११—मनश्शेलाई बेबिलोन लगिंदा कुनचाहिं भविष्यवाणी पूरा भयो? (it-1-E पृ. ६२ अनु. २; w०६ १२/१ पृ. १३ अनु. ५)
२इ ३४:१-३—योशियाहबाट हामी कस्तो प्रोत्साहन पाउन सक्छौं? (w०५ १२/१ पृ. २१ अनु. ७)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: २इ ३४:२२-३३ (४ मि. वा कम)
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस् भन्ने पुस्तिका दिंदै कुराकानी सुरु गर्नुहोस्। पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।
पुनःभेट: (४ मि. वा कम) सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस् भन्ने पुस्तिका स्वीकारेका व्यक्तिलाई कसरी पुनःभेट गर्न सकिन्छ, देखाउनुहोस्। अर्को भेटको लागि बाटो तयार पार्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) बाइबल अध्ययन गरेको देखाउनुहोस्। (bh पृ. ९-१० अनु. ६-७)
ख्रीष्टियन जीवन
गीत ७७
पुनर्बहाली हुन पश्चात्ताप गर्नै पर्छ: (१० मि.) एल्डरद्वारा भाषण। (w०६ १२/१ पृ. १७ अनु. ७-९)
खुला मनले क्षमा गर: (५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। यहोवाको साथी बनौं—खुला मनले क्षमा गर भिडियो देखाउनुहोस्। (jw.org/ne को बाइबलको शिक्षा > केटाकेटी अन्तर्गत हेर्नुहोस्।) यस भिडियोबाट सिकेको पाठबारे टिप्पणी गर्न केटाकेटीलाई आग्रह गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: ia अध्या. ६ अनु. १५-२३, “दुई उल्लेखनीय प्रार्थना” पेटी र पृष्ठ ५८ मा भएको अध्यायको पुनरावृत्ति (३० मि.)
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ६ र प्रार्थना