जनवरी २५-३१
एज्रा ६-१०
गीत १० र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“यहोवालाई स्वेच्छाले सेवा गर्ने उपासकहरू मन पर्छ”: (१० मि.)
एज्रा ७:१०—एज्राले आफ्नो मन तयार पारे
एज्रा ७:१२-२८—एज्राले यरूशलेम फर्कन तयारी गरे
एज्रा ८:२१-२३—यहोवा आफ्ना सेवकहरूलाई सुरक्षा दिनुहुन्छ भनेर एज्रा ढुक्क थिए
बहुमूल्य रत्न खोजौं: (८ मि.)
एज्रा ९:१, २—‘विदेशीहरूसित’ विवाह गर्नुमा के-कस्ता खतराहरू थिए? (w०६ १/१ पृ. ३० अनु. १)
एज्रा १०:३—पत्नीहरूसितै किन छोराछोरी पनि त्यागिए? (w०६ १/१ पृ. ३० अनु. २)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: एज्रा ७:१८–२८ (४ मि. वा कम)
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) सुसमाचार पुस्तिका दिनुहोस् अनि पाठ ८, प्रश्न १, अनुच्छेद १ छलफल गर्नुहोस्। पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।
पुनःभेट: (४ मि. वा कम) सुसमाचार पुस्तिका स्वीकारेका व्यक्तिलाई पुनःभेट कसरी गर्न सकिन्छ, देखाउनुहोस् र पाठ ८, प्रश्न १, अनुच्छेद २ छलफल गर्नुहोस्। अर्को भेटको लागि बाटो तयार पार्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) सुसमाचार पुस्तिकाको पाठ ८, प्रश्न २ बाट अध्ययन गरेको देखाउनुहोस्।
ख्रीष्टियन जीवन
“प्रचारकार्यमा अझै उन्नति गर्ने—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्”: (७ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। प्रकाशकले ब्यूँझनुहोस्! पत्रिका र सुसमाचार पुस्तिका प्रस्तुत गरेपछि पुनःभेटको लागि कसरी बाटो तयार पार्छन्, प्रचारकार्यमा उन्नति—जनवरी भिडियो देखाउनुहोस्।
स्थानीय आवश्यकता: (८ मि.)
मण्डली बाइबल अध्ययन: ia अध्या. ७ अनु. १५-२७ र पृ. ६६ मा भएको अध्यायको पुनरावृत्ति (३० मि.)
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १२० र प्रार्थना