सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जनवरी ४-१०

२ इतिहास २९–३२

जनवरी ४-१०
  • गीत ११४ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

प्रचार गर्ने सीप तिखारौं

  • यस महिनाको प्रस्तुति तयार गर्नुहोस्: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। सुरुमा ब्यूँझनुहोस्!—नमुना प्रस्तुति भिडियो देखाउनुहोस् अनि मुख्य बुँदाहरू छलफल गर्नुहोस्। प्रकाशकले पुनःभेटको लागि कसरी बाटो तयार पारे भन्ने कुरामा जोड दिनुहोस्। सुसमाचार पुस्तिकाको लागि पनि यसै गर्नुहोस्। सुसमाचार पुस्तिका चलाएर कसरी बाइबल अध्ययन गराउन सक्छौं?” भन्ने भागबारे बताउनुहोस् र समयले दिन्छ भने छलफल गर्नुहोस्। प्रकाशकहरूलाई “मेरो प्रस्तुति” भन्ने भागमा आफ्नो प्रस्तुति लेख्न प्रोत्साहन दिनुहोस्।

ख्रीष्टियन जीवन

  • गीत १२७

  • उपासनास्थल निर्माण र मर्मतसम्भार गर्ने सुअवसर”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। राज्यभवन निर्माणकार्यमा भाग लिएकाहरूलाई टिप्पणी गर्न आग्रह गर्नुहोस्। तिनीहरूले कस्तो महसुस गरे, सोध्नुहोस्। राज्यभवनको सरसफाइ र मर्मतसम्भार कामको निरीक्षण गर्ने भाइको अन्तरवार्ता लिनुहोस्। मण्डलीमा सरसफाइ र मर्मतसम्भारको लागि के-कस्तो प्रबन्ध मिलाइएको छ, सोध्नुहोस्।

  • मण्डली बाइबल अध्ययन: ia अध्या. ६ अनु. १-१४ (३० मि.)

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १४२ र प्रार्थना

    नोट: पहिला एक चोटि धुन सुन्नुहोस् अनि सबै मिलेर नयाँ गीत गाउनुहोस्।