सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बहुमूल्य रत्न खोजौं | २ इतिहास २९–३२

साँचो उपासनाको लागि कडा मेहनत गर्नुपर्छ

साँचो उपासनाको लागि कडा मेहनत गर्नुपर्छ

हिजकियाहले साँचो उपासना पुनर्स्थापना गरे

२९:१०-१७

  • ई.पू. ७४६-७१६

    हिजकियाहको शासन

  • नीसान ई.पू. ७४६

    • दिन १-८: भित्री चोकबाट अशुद्ध कुराहरू हटाइयो

    • दिन ९-१६: यहोवाको मन्दिर पवित्र पारियो

    • इस्राएलीहरूको पापको प्रायश्‍चित गर्न पापबलि चढाइयो र साँचो उपासना पुनर्स्थापना गरियो

  • ई.पू. ७४०

    सामरियाको पतन

हिजकियाहले निष्कपट मानिसहरूलाई उपासनाको लागि एक ठाउँमा भेला हुन आग्रह गरे

३०:५, ६, १०-१२

  • निस्तार-चाडको घोषणा गर्न समाचारवाहकहरूलाई बेर्शेबादेखि दानसम्म पठाइयो

  • धेरैले तिनीहरूको कुरा माने तर कसै-कसैले गिल्ला गरे