जनवरी २३-२९
यशैया ३८-४२
गीत ७८ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
‘यहोवाले दुर्बलहरूलाई बल दिनुहुन्छ’: (१० मि.)
यशै ४०:२५, २६—यहोवा अथाह शक्तिको स्रोत हुनुहुन्छ (ip-1-E पृ. ४०९-४१० अनु. २३-२५)
यशै ४०:२७, २८—हामीमाथि आइपरेका कठिनाइ अनि अन्यायबारे यहोवालाई थाह छ (ip-1-E पृ. ४१३ अनु. २७)
यशै ४०:२९-३१—यहोवाले उहाँमाथि भरोसा गर्नेहरूलाई बल दिनुहुन्छ (ip-1-E पृ. ४१३-४१५ अनु. २९-३१)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
यशै ३८:१७—यहोवाले कुन अर्थमा हाम्रा पापहरू आफ्नो पिठ्यूँपछि फाल्नुहुन्छ? (w०३ ७/१ पृ. १७ अनु. १७)
यशै ४२:३—यो भविष्यवाणी येशूमा कसरी पूरा भयो? (w१५ २/१५ पृ. ८ अनु. १३)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) यशै ४०:६-१७
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) pr—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।
पुनःभेट: (४ मि. वा कम) pr—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) lv पृ. ४३-४४ अनु. ६-७—कसरी विद्यार्थीको मन छुन सकिन्छ, देखाउनुहोस्।
ख्रीष्टियन जीवन
गीत ६८
“सतावटमा परेका ख्रीष्टियनहरूका लागि प्रार्थना गर्न नबिर्सनुहोस्”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। सुरुमा तागन्रोगमा यहोवाका साक्षीहरूमाथि भइरहेको गैर कानुनी कारबाही—यस्तो अन्याय कहिले टुङ्गिने होला? भन्ने भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ७ अनु. १०-१८, पृ. ७३ को पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ९ र प्रार्थना