जीवन र सेवा अभ्यास पुस्तिका जनवरी २०१८
नमुना कुराकानी
बाइबलको व्यावहारिकताबारे कुरा गर्दै कुराकानीको सिलसिला अघि बढाएको नमुना।
बाइबलमा पाइने अनमोल धन
“स्वर्गको राज्य नजिकै आएको छ”
यूहन्ना सरल जीवन बिताउँथे, तिनी परमेश्वरको इच्छाअनुसार गर्न पूर्ण रूपमा समर्पित थिए। अहिले हामीले पनि सरल जीवन बिताउँदा परमेश्वरको सेवामा अझ धेरै गर्न सक्छौं।
बाइबलमा पाइने अनमोल धन
डाँडाको उपदेशबाट सिक्न सकिने पाठहरू
परमेश्वरको मार्गनिर्देशनको खाँचो महसुस गर्नुको अर्थ के हो? आध्यात्मिक भोजन लिने हाम्रो तालिकामा हामी अझै कस्तो सुधार गर्न सक्छौं?
ख्रीष्टियन जीवन
पहिले आफ्नो भाइसित मिलाप गर्नुहोस्—कसरी?
येशूले सिकाउनुभएको कुराबाट आफ्नो भाइसित मिलाप गर्नु र परमेश्वरलाई स्वीकार्य उपासना चढाउनुबीच कस्तो सम्बन्ध छ भनेर बुझ्न सक्छौं?
बाइबलमा पाइने अनमोल धन
परमेश्वरको राज्यलाई पहिलो स्थान दिइरहनुहोस्
प्रार्थना गर्दा हाम्रो चासोको मुख्य विषय के हुनुपर्छ?
ख्रीष्टियन जीवन
चिन्ता गर्न छोडिहाल्नुहोस्
डाँडाको उपदेशमा येशूले चेलाहरूलाई ‘चिन्ता गर्न छोडिहाल’ भन्नुभयो। उहाँ के भन्न खोज्दै हुनुहुन्थ्यो?
बाइबलमा पाइने अनमोल धन
येशूले मानिसहरूलाई प्रेम गर्नुभयो
मानिसहरूलाई निको पार्नुहुँदा येशूले आफ्नो शक्ति प्रकट गर्नुभयो तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, उहाँले मानिसहरूप्रतिको आफ्नो प्रगाढ प्रेम र दया देखाउनुभयो।
बाइबलमा पाइने अनमोल धन
येशूले स्फूर्ति दिनुभयो
बप्तिस्मा गर्दा हामी येशूको चेला बनेर उहाँको जुवा बोक्न राजी भइरहेका हुन्छौं। यसमा चुनौतीपूर्ण काम र जिम्मेवारीहरू पूरा गर्नु समावेश छ तर हामी स्फूर्ति पाउँछौं।