जनवरी १५-२१
मत्ती ६-७
गीत २१ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“परमेश्वरको राज्यलाई पहिलो स्थान दिइरहनुहोस्”: (१० मि.)
मत्ती ६:१०—नमुना प्रार्थनाको सुरु-सुरुतिरै राज्यबारे उल्लेख गरिएको छ, जसबाट यो कत्ति महत्त्वपूर्ण विषय हो भनेर बुझ्न सक्छौं (bh पृ. १६८-१६९ अनु. १२)
मत्ती ६:२४—हामी परमेश्वर र “धनसम्पत्ति” दुवैको दास बन्न सक्दैनौं (nwtsty-E अध्ययन नोट “दास बन्न”)
मत्ती ६:३३—यहोवाले उहाँको राज्यसम्बन्धी गतिविधिलाई पहिलो स्थान दिने वफादार सेवकहरूको आवश्यकता पूरा गरिदिनुहुन्छ (nwtsty-E अध्ययन नोट “दिइरहो,” “उहाँको,” “उहाँको स्तरबमोजिमको असल काम”; w१६.०७ पृ.१२ अनु. १८)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
मत्ती ७:१२—प्रचारको लागि प्रस्तुतिहरू तयारी गर्दा यो पद कसरी लागू गर्न सक्छौं? (w१४ ५/१५ पृ. १४, १५ अनु. १४-१६)
मत्ती ७:२८, २९—येशूको शिक्षाले भीडलाई कस्तो प्रभाव पाऱ्यो र किन? (nwtsty-E अध्ययन नोट “छक्क पऱ्यो,” “उहाँको सिकाउने तरिका,” “तिनीहरूका शास्त्रीहरूले जस्तो होइन”)
यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) मत्ती ६:१-१८
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। तपाईंको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्।
पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। तपाईंले पहिलो भेटमा भेट्नुभएको व्यक्ति घरमा छैनन् तर तिनका एक नातेदारले ढोका खोल्छन्।
दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
ख्रीष्टियन जीवन
“चिन्ता गर्न छोडिहाल्नुहोस्”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। सुरुमा येशूले चलाउनुभएको उपमाबाट सिक्नुहोस्—आकाशका चराचुरुङ्गी र मैदानका फूलहरूलाई नियालेर भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्याय ३ अनु. १-७, कस्तो साथीलाई असल साथी भनिन्छ? को पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १३२ र प्रार्थना