जनवरी २२-२८
मत्ती ८-९
गीत १७ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“येशूले मानिसहरूलाई प्रेम गर्नुभयो”: (१० मि.)
मत्ती ८:१-३—येशूले एक जना कुष्ठरोगीलाई असाधारण दया देखाउनुभयो (nwtsty-E मत्ती ८:३ को अध्ययन नोट “उहाँले उसलाई छुनुभयो,” “मसित इच्छा छ”)
मत्ती ९:९-१३—अरूले तुच्छ ठान्ने मानिसहरूलाई येशूले प्रेम गर्नुभयो (nwtsty-E मत्ती ९:१० को अध्ययन नोट “खान बस्नुहुँदा,” “कर उठाउने . . . मानिसहरू”)
मत्ती ९:३५-३८—मानिसहरूप्रतिको प्रेमले गर्दा येशू थकाइ लाग्दा समेत प्रचार गर्न र अरू खेतालाहरू पठाइदिनुहोस् भनी परमेश्वरलाई प्रार्थना गर्न उत्प्रेरित हुनुभयो (nwtsty-E मत्ती ९:३६ को अध्ययन नोट “टिठाउनुभयो”)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
मत्ती ८:८-१०—येशूले एक जना सैनिक अफिसरसित गर्नुभएको कुराकानीबाट हामी कस्तो पाठ सिक्न सक्छौं? (w०२ ८/१५ पृ. १३ अनु. १६)
मत्ती ९:१६, १७—यी दुइटा उदाहरण चलाएर येशूले के सिकाउन खोज्दै हुनुहुन्थ्यो? (jy-E पृ. ७० अनु. ६)
यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) मत्ती ८:१-१७
प्रचार गर्ने सीप तिखारौं
दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। घरधनीलाई सभाको निम्तो दिनुहोस्।
तेस्रो पुनःभेट: (३ मि. वा कम) शास्त्रपद आफैले छान्नुहोस् र अध्ययन गराउन चलाइने प्रकाशनहरूमध्ये कुनै एउटा प्रस्तुत गर्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. ४४-४५ अनु. १८-१९
ख्रीष्टियन जीवन
‘उहाँलाई परमेश्वरले प्रभु र ख्रीष्ट बनाउनुभयो’ —भाग १, एक झलक: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। मत्ती ९:१८-२५ पढ्नुहोस् र भिडियो देखाउनुहोस्। त्यसपछि यी प्रश्नहरू सोध्नुहोस्:
बिरामी स्त्री र याइरसको ख्याल राखेको कुरा येशूले कसरी देखाउनुभयो?
यस विवरणले परमेश्वरको राज्य शासनमा पाइने आशिष्हरूबारे बाइबलमा गरिएका भविष्यवाणीहरूप्रति तपाईंको दृष्टिकोणमा कस्तो असर गर्छ?
येशूले मानिसहरूलाई देखाउनुभएको प्रेम हामी कुन-कुन तरिकामा अनुकरण गर्न सक्छौं?
मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्याय ३ अनु. ८-१५, हामीले असल साथी कसरी बनायौं? को पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ९५ र प्रार्थना