सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जनवरी २९–फेब्रुअरी ४

मत्ती १०-११

जनवरी २९–फेब्रुअरी ४
  • गीत ४ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • येशूले स्फूर्ति दिनुभयो”: (१० मि.)

    • मत्ती १०:२९, ३०—यहोवा हामी प्रत्येकमा गहिरो चासो राख्नुहुन्छ भनेर येशूले विश्‍वस्त पार्नुभयो, यो कुरा स्फूर्तिदायी छ (nwtsty-E अध्ययन नोट “भँगेरा,” “एक पैसामा,” “तिमीहरूको कपालसमेत उहाँले गन्‍नुभएको छ” र मिडिया “भँगेरा”)

    • मत्ती ११:२८—यहोवाको सेवा गर्दा हामी स्फूर्ति पाउँछौं (nwtsty-E अध्ययन नोट “भारले दबिएका,” “म तिमीहरूलाई स्फूर्ति दिनेछु”)

    • मत्ती ११:२९, ३०—येशूको अख्तियार स्विकार्दा र उहाँको निर्देशन पालन गर्दा हामी स्फूर्ति पाउँछौं (nwtsty-E मत्ती ११:२९ को अध्ययन नोट “मेरो जुवा बोक”)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • मत्ती ११:२, ३—बप्तिस्मा गराउने यूहन्‍नाले किन यो प्रश्‍न सोधे? (jy-E पृ. ९६ अनु. २-३)

    • मत्ती ११:१६-१९—यी पदहरूमा येशूले के भन्‍न खोज्दै हुनुहुन्थ्यो? (jy-E पृ. ९८ अनु. १-२)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) मत्ती ११:१-१९

प्रचार गर्ने सीप तिखारौं

  • दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानी हेर्नुहोस्‌।

  • तेस्रो पुनःभेट: (३ मि. वा कम) बाइबल पद र पुनःभेटको लागि बाटो तयार पार्ने प्रश्‍न आफै रोज्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. ४२-४३ अनु. १५-१६—विद्यार्थीलाई सभाको निम्तो दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ८७

  • ‘कठोर श्रमले थाकेका र भारले दबिएकाहरूलाई’ स्फूर्ति: (१५ मि.) भिडियो देखाउनुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

    • हालसालै घटेका कस्ता घटनाहरूले गर्दा कसै-कसैलाई स्फूर्तिको खाँचो परेको छ?

    • यहोवा र येशूले सङ्‌गठनमार्फत कसरी स्फूर्ति दिनुभएको छ?

    • बाइबलबाट हामी कसरी स्फूर्ति पाउन सक्छौं?

    • हामी प्रत्येकले कसरी एकअर्कालाई स्फूर्ति दिन सक्छौं?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्याय ३ अनु. १६-२१

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १३८ र प्रार्थना