अगस्त १६-२२
व्यवस्था २७-२८
गीत ८९ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“तिमीहरूले प्रचुर मात्रामा यी सबै आशिष् पाउनेछौ”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
व्य २७:१७—यहोवाले किन व्यवस्थामा छिमेकीको साँध-सिमाना मिच्न निषेध गर्नुभयो? (it-1-E पृ. ३६०)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) व्य २८:१-१४ (th बुँदा ११)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्। (th बुँदा ६)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। घरधनीलाई सभाको निम्तो दिनुहोस् र सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा ३)
बाइबल अध्ययन: (५ मि.) lvs पृ. २३४ अनु. २१-२२ (th बुँदा ९)
ख्रिष्टियन जीवन
“सृष्टिले कसरी परमेश्वरको प्रेम प्रकट गर्छ?”: (१५ मि.) सृष्टिले यहोवाको प्रेम प्रकट गर्छ भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १२ अनु. ७-१४
समापन टिप्पणी (३ मि.)
गीत १४ र प्रार्थना