अगस्त २३-२९
व्यवस्था २९-३०
गीत ३ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवाको सेवा गर्न धेरै गाह्रो छैन”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
व्य २९:४—अवफादार इस्राएलीहरू किन हाम्रो लागि चेतावनीमूलक उदाहरण हुन्? (it-1-E पृ. ६६५ अनु. ३)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) व्य २९:१-१८ (th बुँदा २)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। jw.org कार्ड दिनुहोस्। (th बुँदा १)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस् अनि बाइबल अध्ययन कसरी गरिन्छ? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा ६)
बाइबल अध्ययन: (५ मि.) lvs पृ. २२६-२२७ अनु. ३-५ (th बुँदा १३)
ख्रिष्टियन जीवन
“साहसी हुन धेरै गाह्रो छैन”: (१५ मि.) डरपोकहरूको होइन, साहसीहरूको अनुकरण गर्नुहोस्! भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १२ अनु. १५-२१
समापन टिप्पणी (३ मि.)
गीत ९० र प्रार्थना