बाइबलमा पाइने अनमोल धन
यहोवा जनावरहरूको ख्याल राख्नुहुन्छ भनेर व्यवस्थाबाट कसरी देखिन्छ?
दुःखमा परेको जनावरलाई बेवास्ता गर्नु हुँदैनथ्यो (व्य २२:४; it-1-E पृ. ३७५-३७६)
माउ चरालाई क्रूर व्यवहार गर्नु हुँदैनथ्यो (व्य २२:६, ७; it-1-E पृ. ६२१ अनु. १)
फरक-फरक जनावरलाई एउटै जुवामा नारेर जोत्नु हुँदैनथ्यो (व्य २२:१०; w०३ १०/१५ पृ. ३२ अनु. १-२)
हामी जनावरहरूलाई कस्तो व्यवहार गर्छौँ, त्यो यहोवा याद गर्नुहुन्छ। हामीले जनावरहरूलाई कठोर व्यवहार गर्नु हुँदैन वा तिनीहरूलाई मनोरञ्जनको लागि मात्र मार्नु हुँदैन।—हित १२:१०.