सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जुलाई १९-२५

व्यवस्था १६-१८

जुलाई १९-२५

बाइबलमा पाइने अनमोल धन

  • ठीकसित न्याय गर्नका लागि सिद्धान्तहरू”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • व्य १७:७—व्यवस्थाअनुसार गल्ती गर्ने व्यक्‍तिलाई उसको विरुद्धमा साक्षी दिनेहरूले नै किन सबैभन्दा पहिला ढुङ्‌गाले हान्‍नुपर्थ्यो? (it-1-E पृ. ७८७)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) व्य १६:​९-२२ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि घरधनीले चासो देखाएको विषयसित सम्बन्धित कुनै पत्रिका दिनुहोस्‌। (th बुँदा ३)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्‌। (th बुँदा ४)

  • भाषण: (५ मि.) it-1-E पृ. ५१९ अनु. ४—विषय: के ख्रिष्टियन मण्डलीमा न्यायकर्ताहरू हुन्छन्‌? (th बुँदा १८)

ख्रिष्टियन जीवन