जुलाई २६–अगस्त १
व्यवस्था १९-२१
गीत १४१ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवा जीवनलाई अनमोल ठान्नुहुन्छ”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
व्य २१:१९—स्थानीय अदालत किन सहरको मूलढोकामा हुन्थ्यो? (it-1-E पृ. ५१८ अनु. १)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) व्य १९:१-१४ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा १२)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि बाइबल किन पढ्नुपर्छ? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा ६)
बाइबल अध्ययन: (५ मि.) bhs पृ. १३८ अनु. ८ (th बुँदा १३)
ख्रिष्टियन जीवन
“सुरक्षित रहनुहोस्”: (१५ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: हामीले किन सुरक्षामा ध्यान दिनुपर्छ? सुरक्षित रहन हामीले गर्न सक्ने केही कुरा के-के हुन्?
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ११ अनु. ९-१७
समापन टिप्पणी (३ मि.)
गीत १०८ र प्रार्थना