जुलाई ५-११
व्यवस्था ११-१२
गीत ४० र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवा आफ्ना मानिसहरूले कसरी उहाँको उपासना गरेको चाहनुहुन्छ?”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
व्य ११:२९—यो पद कसरी पूरा भएको हुनुपर्छ? (it-1-E पृ. ९२५-९२६)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) व्य ११:१-१२ (th बुँदा २)
कुराकानी गर्ने सीप तिखारौँ
“साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्—समानुभूति देखाउनुहोस्”: (८ मि.) “चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्—आफ्नो सीप तिखार्नुहोस्—समानुभूति देखाएर” भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
पहिलो भेट भिडियो: (४ मि.) पहिलो भेट: दुःखकष्ट—या १:१३ भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्। हरेक पटक भिडियोमा पज गर्ने सङ्केत देखा पर्दा भिडियो रोक्नुहोस् र श्रोतालाई त्यहाँ देखाइएका प्रश्नहरू सोध्नुहोस्।
पहिलो भेट: (२ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा १)
ख्रिष्टियन जीवन
स्थानीय आवश्यकता: (१५ मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १० अनु. ८-१२, पेटी १०क
समापन टिप्पणी (३ मि.)
गीत ७२ र प्रार्थना