सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

राजा सुलेमान मन्दिरको निर्माणकार्य कत्तिको अघि बढ्यो भनेर हेर्दै छन्‌

बाइबलमा पाइने अनमोल धन

तिनीहरूले तनमन लगाएर निर्माणकार्यमा भाग लिए

तिनीहरूले तनमन लगाएर निर्माणकार्यमा भाग लिए

सुलेमानले गुणस्तरीय सामग्रीहरू प्रयोग गरेर मन्दिर निर्माण गरे (१रा ५:६, १७; w११-E २/१ पृ. १५)

थुप्रैले निर्माणकार्यमा सघाए (१रा ५:१३-१६; it-1-E पृ. ४२४; it-2-E पृ. १०७७ अनु. १)

सुलेमान र अरू इस्राएलीहरूले परमेश्‍वरको भवन बनाउन सात वर्ष कडा मेहनत गरे (१रा ६:३८; आवरण चित्र हेर्नुहोस्‌।)

सुलेमान र अरू इस्राएलीहरूले मन लगाएर काम गरेकोले यहोवाको महिमा झल्काउने भव्य मन्दिर बनाउन सके। दुःखको कुरा, तिनीहरूपछिका पुस्ताले यहोवाको उपासना गर्न त्यत्ति जोस देखाएनन्‌। तिनीहरूले मन्दिरको स्याहारसम्भार गरेनन्‌ र मन्दिर जीर्ण अवस्थामा पुग्यो।

आफैलाई सोध्नुहोस्‌: ‘जोसका साथ यहोवाको उपासना गरिरहन म के गर्दै छु?’